विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा शनिबार विशेष भिड हुन्छ। स्वयम्भूनाथ परिसरमा शनिबार बिदाका कारण अरू दिनको तुलनामा मानिसहरूको चहलपहल बढी देखिन्छ।
बिहानै स्वयम्भूनाथ पुग्दा धार्मिक मात्र नभई पर्यटकहरूहरु शान्ति र आनन्दको महसुस गरिरहेको दृश्य देख्न पाइन्छ।

















