काठमाडौँ: दोस्रो संकरणको नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा त्रिवि क्रिकेट मैदान आसपासको माहोल भने फरक देखिएको छ।
विशेषगरी फुटपातको व्यापार चम्किएको छ। खाजानास्ता, चिया, बिस्कुट, पानीपुरी, चटपटे, चाउचाउलगायत राष्ट्रिय झन्डाको व्यापार फस्टाएको छ।







्







