काठमाडौं। भारतको मुम्बइमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको नेपालले तेस्रो सफलता प्रापत गरेको छ।
मुम्बईस्थित वान्खेडे रंगशालामा टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डको सातौँ ओभरको पहिलो बलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्।


