काठमाडौं। भारतको राजधानी मुम्बइमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका छन्।
आइतबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा टस जितेर ब्याटिङ गरिरहेको इंग्ल्यान्डले चौथो विकेट गुमाएको छ।
