२०८३ कार्तिक ११ गते मङ्गलबार

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १४
fifa_cup

काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ।

इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ टोलीले उपाधिका लागि नकआउट भिडन्त गर्नेछन्।

आइतबार (जुन २८) देखि सुरु हुने यस चरणमा अब हुने एउटै हारले टोलीको विश्वकप यात्रा समाप्त गर्नेछ।

नकआउट चरणको उद्घाटन खेलमा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका र समूह ‘बी’ को उपविजेता क्यानडा आमनेसामने हुँदैछन् । यस्तै, दोस्रो खेलमा बलियो जर्मनीले वाइल्डकार्ड टोली पराग्वेको सामना गर्नेछ भने पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाली पावरहाउस जापानसँग खेल्नेछ । चौथो खेलमा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्स र अफ्रिकी उपविजेता मोरक्को भिड्नेछन् ।

असार १४ गते आइतबार (जुन २८) र असार १५ गते सोमबार (जुन २९) का खेलहरू

दक्षिण अफ्रिका विरुद्ध क्यानडा

समयः असार १४ गते (जुन २८), राति ११ः४५ बजे (नेपाली समय)

स्थानः लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम), क्यालिफोर्निया, अमेरिका

जर्मनी विरुद्ध पाराग्वे

समयः असार १५ गते (जुन २९), बिहान ३ः१५ बजे (नेपाली समय)

स्थानः बोस्टन स्टेडियम (जिलेट स्टेडियम), म्यासाचुसेट्स, अमेरिका

ब्राजिल विरुद्ध जापान

समयः असार १५ गते (जुन २९), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः ह्युस्टन स्टेडियम (एनआरजी स्टेडियम), टेक्सस, अमेरिका

नेदरल्यान्ड्स विरुद्ध मोरक्को

समयः असार १६ गते (जुन ३०), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः मोन्टेरे स्टेडियम (इस्टाडियो बीबीभीए), गुआडालुपे, मेक्सिको

असार १६ गते मंगलबार (जुन ३०) र असार १७ गते बुधबार (जुलाई १) का खेलहरू

आइभोरी कोस्ट विरुद्ध नर्वे

समयः असार १६ गते (जुन ३०), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम), टेक्सस, अमेरिका

फ्रान्स विरुद्ध स्वीडेन

समयः असार १७ गते (जुलाई १), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः न्यु योर्क न्यु जर्सी स्टेडियम (मेटालाइफ स्टेडियम), न्यु जर्सी, अमेरिका

मेक्सिको विरुद्ध इक्वेडर

समयः असार १७ गते (जुलाई १), बिहान ५ः४५ बजे (नेपाली समय)

स्थानः मेक्सिको सिटी स्टेडियम (इस्टाडियो एस्टेका), मेक्सिको सिटी, मेक्सिको

इङ्गल्याण्ड विरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गो

समयः असार १७ गते (जुलाई १), राति ८ः४५ बजे (नेपाली समय)

स्थानः एटलान्टा स्टेडियम (मर्सिडिज–बेन्ज स्टेडियम), जर्जिया, अमेरिका

असार १८ गते बिहीबार (जुलाई २) र असार १९ गते शुक्रबार (जुलाई ३) का खेलहरू

बेल्जियम विरुद्ध सेनेगल

समयः असार १८ गते (जुलाई २), बिहान सुदूर ६ः४५ बजे (नेपाली समय)

स्थानः सेटल स्टेडियम (लुमेन फिल्ड), वासिङ्टन, अमेरिका

संयुक्त राज्य अमेरिका विरुद्ध बोस्निया एण्ड हर्जगोभिना

समयः असार १८ गते (जुलाई २), बिहान १०ः४५ बजे (नेपाली समय)

स्थानः सान फ्रान्सिस्को बे एरिया स्टेडियम (लेभिस स्टेडियम), क्यालिफोर्निया, अमेरिका

स्पेन विरुद्ध अस्ट्रिया

समयः असार १८ गते (जुलाई २), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम), क्यालिफोर्निया, अमेरिका

पोर्चुगल विरुद्ध क्रोएसिया

समयः असार १९ गते (जुलाई ३), बिहान २ः४५ बजे (नेपाली समय)

स्थानः टोरन्टो स्टेडियम (बीएमओ फिल्ड), ओन्टारियो, क्यानडा

असार १९ गते शुक्रबार (जुलाई ३) को राति र असार २० गते शनिबार (जुलाई ४) का खेलहरू

स्विट्जरल्याण्ड विरुद्ध अल्जेरिया

समयः असार १९ गते (जुलाई ३), बिहान ६ः४५ बजे (नेपाली समय)

स्थानः भ्यानकुभर स्टेडियम (बीसी प्लेस), ब्रिटिश कोलम्बिया, क्यानडा

अष्ट्रेलिया विरुद्ध इजिप्ट

समयः असार १९ गते (जुलाई ३), राति १०ः४५ बजे (नेपाली समय)

स्थानः डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम), टेक्सस, अमेरिका

अर्जेन्टिना विरुद्ध केप भर्डे

समयः असार २० गते (जुलाई ४), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः मियामी स्टेडियम (हार्ड रक स्टेडियम), फ्लोरिडा, अमेरिका

कोलम्बिया विरुद्ध घाना

समयः असार २० गते (जुलाई ४), बिहान ५ः४५ बजे (नेपाली समय)

स्थानः कान्सास सिटी स्टेडियम (एरोहेड स्टेडियम), मिसौरी, अमेरिका

अब नकआउट चरणमा प्रत्येक खेल निर्णायक हुनेछ । विजयी टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । उपाधि दाबेदार टोलीहरूबीच हुने रोमाञ्चक प्रतिस्पर्धासँगै केही नयाँ टोलीले इतिहास दोहोर्याउने वा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: २०८३ असार १४ गते आईतबार १२:०५
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना