२०८३ साउन २७ गते बुधबार

सरकारी अस्पतालमा सेवा लिनै सास्ती! अस्पतालमा बिरामीको भीड [तस्बिर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १९
Bharatpur Hospital Photo By Nisha Shrestha_NPL (13)
पछिल्लो समय सरकारी अस्पतालमा सेवा लिनै सेवाग्राहीले सास्ती बेहोरिरहेका छन्। यही समस्या चितवनको भरतपुर अस्पतालमा पनि देखिएको छ।

चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि भरतपुर अस्पतालमा सेवाग्राहीको थेगिनसक्नु भीड लागेको छ।

चितवनको गर्मी मौसमबीच घण्टौंसम्म काउन्टरमा लाइन लाग्नुपर्ने र सीमित चिकित्सकका कारण लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यताले बिरामी र तिनका आफन्तहरू थप मारमा परेका छन्। यो अस्पतालबाट दैनिक ३ हजार हाराहारी बिरामीले सेवा लिन्छन्।


 

प्रकाशित: २०८३ साउन १९ गते मङ्गलबार ०३:१४
प्रतिक्रिया

थप समाचार

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बुधबार बसेको प्रदेश...

वीर अस्पतालमा अनधिकृत छाया निर्देशकको आतंक! प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी

काठमाडौँ: देशकै प्राचीन र विराट वीर अस्पतालमा अनधिकृत छाया निर्देशको आतंक फैलिएको भन्दै प्रधानमन्त्री कार्यालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन्। डा. दीपक कुमार मिश्रले...

भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव, म्याट्रेसमा राखेर सेवा दिइँदै

चितवन: भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव भएपछि सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नुपरेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च...

नर्भिकको क्षमता विस्तारमा सवा ३ अर्ब लगानी: माघदेखि २७५ शय्या सञ्चालनमा, आईपीओको तयारी

गत वर्षको अप्रिलमा सम्पन्न गर्ने लक्ष्य थियो। २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ। हस्पिटलको क्षमता बढेपछि २७५ पुग्ने छ। हाल ११६ बेड सञ्चालनमा छ। १५९ बेड थप्न लागेको हस्पिटलले...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना