काठमाडौं। नेपाली कांगेसको १५औँ महाधिवेशनमा इन्जिनियर डा. मुकेशराज काफ्लेले केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन्।
काफ्लेले केन्द्रीय सदस्य खुल्ला पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।
‘समृद्ध नेपाल, सुखी नेपाली, समाजवादी मूल्य र न्यायिक सोच’ भन्ने मुख्य नाराका साथ डा.काफ्लेले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।


