२०८३ कार्तिक ८ गते शनिवार

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
orchid_flowars

एजेन्सी। दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको छ। ग्वाङ्दोङ प्रान्तस्थित वेङयुआन काउन्टीमा करिब २ हजार ४ सय हेक्टर क्षेत्रफलमा अर्किड फूलको खेती गरिन्छ।

उक्त क्षेत्रबाट चीनमा उत्पादन हुने चिनियाँ अर्किडको ६० प्रतिशतभन्दा बढी आपूर्ति हुने गरेको छ। अहिले अर्किडका केही प्रजाति बिक्रीको मुख्य सिजन हो।

काउन्टीस्थित एक अर्किड खेती फार्मंका कामदारहरू फूलका बिरुवामा पानी हाल्ने, हावाको उचित आवागमन मिलाउने र पातहरू काँटछाँट गर्ने काममा व्यस्त देखिन्छन्।

‘यतिबेला हाम्रो बिक्री तथा ढुवानीको परिमाण अघिल्ला दुई महिनाको तुलनामा एक तिहाइले बढ्नेछ। यस वर्ष केही प्रजातिका अर्किड अत्यन्त राम्रोसँग बिक्री भएका छन्,’ वेङयुआन काउन्टीस्थित अर्किड खेती उद्यमका प्रमुख लिउ युआनले भने।

काउन्टीमा अर्किडका बिरुवाको टिस्यु कल्चर प्रविधिबाट उत्पादन गर्ने १८ वटा प्रयोगशाला छन्। यहाँ वार्षिक रूपमा ८ करोडभन्दा बढी अर्किडका बिरुवा उत्पादन हुने गरेका छन्।

स्थानीय भन्सारको तथ्याङ्कअनुसार, यस वर्षको पहिलो आठ महिनामा उक्त काउन्टीबाट ३६० टनभन्दा बढी अर्किड निर्यात गरिएको छ। (सीसीटीभीप्लस)

प्रकाशित: २०८३ असोज २८ गते बुधबार १२:४१
प्रतिक्रिया

थप समाचार

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...

चीनमा भूकम्प : १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए, उद्धार टोली सक्रिय

एजेन्सी: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन्। उक्त क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको...

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

चीनमा विवाह गर्न अलग्गै गन्तव्य, आकर्षित हुँदैछन् जोडीहरू

एजेन्सी: चीनमा अक्टोबर महिनालाई विवाहको मौसम मानिन्छ। विशेषगरी दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित लिजियाङको युलोङ स्नो माउन्टेन (जेड ड्रागन स्नो माउन्टेन) क्षेत्रमा यस समयमा विवाह गर्ने...
batu
विचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना