२०८३ कार्तिक १२ गते बुधबार

आफ्नै घरमा मृत भेटिए कलाकार शारुक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
sarukh tamrakar

काठमाडौं – अभिनेता शारुक ताम्राकारको निधन भएको छ।

३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

फिल्म (ह्यासट्याग माया)को छाँयाकन गरेर उनी हिजो घर फर्केका थिए। तर उनी बिहान मृत फेला परेका हुन्।

उनी कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ईन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी, नमरि बाचेलगायतका फिल्ममा काम गरिसकेका छन्। अहिले ४५ प्रतिशत मात्र छायाकंन सकिएको फिल्म ह्यासट्याग मायामा उनीको रोल महत्वपूर्ण रहेको भनिएको छ।

घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रकाशित: २०८० असार २२ गते शुक्रबार १२:२४
प्रतिक्रिया

थप समाचार

सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु

हेटौंडा- मकवानपुरको इन्द्रसरोबर–३ स्थित सिस्नेरी खोलामा डुबेर तीन जना बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा उनीहरूको मृत्यु भएको...

मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

दमौली (तनहुँ) - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ...

हजुरबाले ढालेको रुखले लागेर नातीको मृत्यु

हेटौँडा- मकवानपुरमा रुखले च्यापिएर एक बालकको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका-२ खानीखेतमा रुखले च्यापिँदा गम्भीर घाइते भएका १२ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...

दुई जनाको झगडाले ६५ वर्षीय आमाको मृत्यु, अभियुक्त जेल चलान

लालबन्दी - दुई युवाको झगडाका कारण सर्लाहीमा एक वृद्धको ज्यान गएको घटनाका आरोपी जेल चलान भएका छन्। ईश्वरपुर नगरपालिका वडा नम्बर-१२ का वीरबहादुर मोक्तानलाई जिल्ला अदालत सर्लाहीले हिजो मंगलबार...

जलिरहेको अवस्थामा महिलाको शव बरामद, घाइते भेटिएकी बालिकाको पनि मृत्यु

जनकपुरधाम- जनकपुरमा जलिरहेको अवस्थामा एक महिलाको शव बरामद भएको छ भने गम्भीर घाइते अवस्थामा फेला परेका बालिकाको पनि मृत्यु भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकमा रेल्वे लिक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना