२०८३ कार्तिक १२ गते बुधबार

प्रिमियर कपः उद्घाटन खेलमा नेपाल र मलेसियाको भिडन्त

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १०
cricket

काठमाडौं- नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा आयोजना हुने एसियन प्रिमियर कपको पहिलो खेलमा पाहुना टिम मलेसियाको सामना गर्ने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले घोषणा गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा नेपालले त्रिवि मैदानमा मलेसियाविरुद्ध खेल्ने तय भएको हो। नेपाल र साउदी अरेबियाविरुद्धको खेल भने मूलपानी मैदानमा हुने छ।

एसीसीले घोषणा गरेको तालिकाअनुसार नेपाल ‘समूह ए’मा छ। यो समूहमा नेपालसँगै ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन्। नेपालले मूलपानीमा एक मात्र खेल वैशाख ११ गते साउदी अरेबियासँग खेल्नेछ। बाँकी सबै खेल त्रिवि मैदानमा हुनेछन्।

वैशाख ५ गतेबाट १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको ‘समूह बी’मा भने युएई, हङकङ, कुवेत र सिंगापुर छन्। कुल २४ खेलमध्ये १३ खेल त्रिवि मैदानमा हुनेछन् भने बाँकी खेल मूलपानीमा हुनेछन्।

वैशाख १८ गते टियु मैदानमा फाइनल खेलमा जित निकाल्ने टिमले भने सेप्टेम्बरमा हुने एसिया कप खेल्ने अवसर पाउने छ। त्यस्तै सहभागी १० देशमध्ये प्रतियोगिताको शीर्ष तीन टिमले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छ।

हरेक समूहमा शीर्ष दुई टोली सेमिफइनल पुग्नेछन्। सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।

प्रकाशित: २०७९ चैत १० गते शुक्रबार ०८:२९
प्रतिक्रिया

थप समाचार

उपाधि जितेर फर्कियो नेपाली टोली, कप्तान भन्छन्- हाम्रो मुख्य परीक्षा बाँकी नै छ

काठमाडौं- एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको नेपाली किक्रेट टोलीका कप्तान देव खनालले, आफूहरुको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन्। मलेसियामा सम्पन्न प्रतियोगितामा...

एसिया कप तयारीः नेपालले श्रीलंकामा उच्च प्रदर्शन तालिम गर्ने, अभ्यास खेल खेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा उच्च प्रदर्शनको लागि (हाइ फरफरमेन्स क्याम्प) प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। इतिहासमै पहिलो पटक एसिया कप...

विश्वकप छनोट खेलेर स्वेदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौं – जिम्बाव्वेमा आयोजित आईसीसी विश्वकप क्रिकेट छनोटमा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ। नेपाली क्रिकेट टिम शुक्रबार विहान नेपाल फर्किएको हो। खेलाडीलाई...

मकसुदले शतक प्रहार गरेपछि नेपालले पायो २६८ रनको लक्ष्य

काठमाडौं – जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९...

एसीसी प्रिमियर कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मूख्य प्रशिक्षक मोन्टी देशाईले एसीसी प्रिमियर कपको लागि प्नारम्भिक टोलीको घोषणा गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक सूचना जारी गर्दै २१ सदस्यीय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना