काठमाडौं– एसिया कप अन्तर्गत भारत विरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालका ब्याट्स म्यान भीम सार्की सात रन बनाएर आउट भएका हुन्।
उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन्। नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। आशिफ शेख २८ रन बनाएर क्रिजमा छन्। नेपालले १६.२ ओभरको समाप्तीमा २ विकेट गुमाएर ८१ रन जोडेको छ।


