काठमाडौं– के.जी. इन्टरकन्टिनेन्टल प्रालिले दसैं अफर सञ्चालनमा ल्याएको छ । यो अफर आश्विन २२ गते देखि कात्तिक ३ गते सम्म संचालनमा रहने कम्पनीका जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन्।
अफर अन्र्तगत पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा १५ हजार रुपैयाँ थप मुल्यांकन गरी एक्सचेन्ज गरिनेछ । साथमा नगद छुट ५० हजार रुपैयाँ हुनेछ ।
१२ दनिसम्म चल्ने उक्त अफर एक्स्चेन्ज क्यापियनमा सहभागी भएर लाभ लिन कम्पनीले अनुरोध गरेको हो । एसवाईएमको एनएचटी २०० बाइक नेपाली बजारमा छोटो समयमा लोकलप्रय रहेको खत्री बताउछिन ।
‘काठमाण्डौ क्षेत्रका ग्राहकको सुवधिालाई ध्यानमा राखी अफर ल्याएका हौं,’ खत्रीले भनिन, ‘हाम्रो मुख्य उद्देश्य नै ग्राहकलाई सन्तुष्ट बनाउनु हो,’ काठमाडौको कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा छन ।


