काठमाडौँ — अनेकन आशंकाबीच रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ। उनलाई हटाउनुको कारण खुलाइएको छैन। चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको पनि छैन।
उनी सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि भएको थियो।
चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो। उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्तीको सूचीमा परेको पश्चिमा मिडियाहरुले लेखेका छन्।


