२०८३ साउन १३ गते बुधबार

स्मार्ट टेक सोलुसनले ल्यायो पूर्वाधार विकाससम्बन्धी काम छरितो बनाउने स्मार्ट इस्टीमेसन सफ्टवेयर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
tek
स्मार्ट टेक सोलुसनमा कार्यरत इन्जिनियहरु

काठमाडौं– रोड डिजाइन सम्बन्धी सफ्टवेयर बनाएर लोकप्रियता कमाएको कम्पनी स्मार्ट टेक सोलुसनले स्थानीय तह तथा अन्य पूर्वाधार सम्बन्धी काम गर्ने कार्यालयको कामलाई छिटो छरितो बनाउने हेतुले स्मार्ट इस्टीमेसन नामक सफ्टवेयर तयार पारेको छ।

कम्पनीका अनुसार तालुकदार कार्यालयहरुले यो सफ्टवेयरका प्रयोग गरेमा पूर्वाधार सम्बन्धी कामहरु ८० प्रतिशतसम्म छिटो हुने र कामहरुको प्रगति मूल्याङकन प्रभावकारी बन्नेछ।

स्मार्ट टेक सोलुसनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘पछिल्लो अवस्थामा खासगरी स्थानीय तह लगायत पूर्वाधार विकास सम्बन्धी काम गर्ने सस्थाहरु अरु थप प्रविधिमैत्री हुनुपर्ने आवश्यकता छ। यही आवश्यकतालाई महसुस गर्दै कम्पनीले यस्ता कार्यालयहरुको संस्थागत क्षमता बढाउने उद्येश्यले यो सफ्टवेयर तयार पारिएको हो।’

सरकारी निकाय लगायत जुनसुकै विकास एजेन्सीले गर्ने कुनै पनि पूर्वाधार सम्बन्धि कामपूर्व त्यस्ता परियोजनाहरुबारे लागत अनुमानदेखि मूल्याङ्कनसम्मका प्रक्रियाहरु छिमल्नुपर्छ। यो प्रक्रिया पूर्वाधार विकास सम्बन्धी सरकार अन्तरगत विभिन्न निकायका मापदण्ड तथा नम्र्समा आधारित रहेर हुन्छन्। तर यस्तो लागत अनुमान निकाल्दा इन्टिग्रेडेट सिस्टम नहुँदा यसबारेको काम झन्झटिलो मात्र होइन कतिपय अवस्था आंकलन तथा पूर्वमानुमानको स्वरुप नै असन्तुलित हुने सम्भावना रहन्छ। ‘यो सफ्टवेयरले नेपालका सबै खाले पूर्वाधार विकास सम्बन्धी मापदण्ड हरूलाई एकैठाउमा इन्ट्रीग्रेट गरेर त्यस मापदण्डमा आधारित रहेर आफूलाई चाहिएको पूर्वाधार विकास सम्बन्धित कार्यको इस्टीमेसन निकाल्न सहयोग गर्छ’, स्मार्ट टेक सोलुसनले सफ्टवेयरबारे भनेको छ, ‘ त्यसैले यसले पालिकाहरुले गर्ने विकाससम्बन्धी काममा प्रभावकारी रुपमा सघाउ पुर्याउने छ।’

प्रकाशित: २०८० पुस १८ गते बुधबार ०९:१८
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना