२०८३ कार्तिक १२ गते बुधबार

फ्रेन्ड्सको आधा दर्जन गोल, थ्रिस्टार र चर्च बोइजले गोल गर्न सकेनन्

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ४
threestar

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दिउँसो सम्पन्न खेलमा थ्रिस्टार क्लबले चर्च बोइज क्लबसँग गोलरहित बराबरी खेलेको छ। च्यासल रंगशालामा सम्पन्न खेलमा थ्रिस्टार र च्यासलले गोल गर्न नसक्दा बराबरी खेलेका हुन।

यो बराबरीपछि चर्चा बोइज र थ्रिस्टार दुवैले समान १५–१५ अंक बनाएका छन्। त्यस्तै, एन्फा कम्प्लेक्समा सम्पन्न भएको खेलमा चाहीँ फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई ६–० ले हराएको छ।

आज फ्रेन्ड्सलाई जित दिलाउनका लागि राफिक अमिनुले दुई गोल गरे। त्यस्तै अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले पनि समान एक(एक गोल गरे।

फ्रेन्ड्सको दोस्रो जितसँगै ८ अंक जोडेको छ भने हिमालयनको ९ अंक छ।

प्रकाशित: २०८० बैशाख ४ गते सोमबार ०५:१८
प्रतिक्रिया

थप समाचार

ए डिभिजन लिगमा खुमलटारलाई एपिएफले हरायो

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार फुटबल क्लबले विभागीय टोली एपीएफ क्लबले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले खुमलटारलाई २–० ले हराएको हो। एपीएफको...

३-३ को बराबरीपछि आर्मी असन्तुष्ट, सातदोबाटो सन्तुष्ट

काठमाडौँ- दशरथ रंगशालामा आइतबार साँझ त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबबीचको खेल रोमाञ्चक बन्यो। अन्तिम नतिजामा ३-३ को बराबरी भएपनि आर्मीले तीनै पटकको अग्रता पनि जोगाउन सकेन। ‘मुख्यतः...

प्रशिक्षक केसीको पहिलो खेलमा मछिन्द्रको जित, मैदानमै ढले छिरिङ

काठमाडौं– आइतबार दिउँसो दशरथ रंगशालामा भएको मछिन्द्र क्लब र संकटा बीचको खेलको स्कोर थियो, १–१। पहिलो खेलको १९ औं मिनेटमा मछिन्द्रका विमल घर्ती मगर र २१ औ मिनेटमा संकटाका मनिष डाँगीले गोल गरेका...

चेन्चोको डेब्यूमा हारबाट जोगियो मछिन्द्र

काठमाडौं– भुटानी रोनाल्डो उपनामले चर्चित चेन्चो ग्याल्छेनले मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका छन्। सातादोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आज(बिहीबार) भएको...

ए डिभिजन लिगको छैटौँ संस्करण आजबाट, दुई खेल हुँदै

एन्फामा हुने खेलमा संकटा क्लबले खुमलटार युवा क्लबको सामना गर्नेछ। त्यस्तै, आम पुलिस फोर्सको एपिएफ क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्नेछ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना