२०८३ कार्तिक १२ गते बुधबार

नेपालले गिरायो यूएईको दोस्रो विकेट

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १८
can

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले लगातार युएईका दुई विकेट लिएको छ। बिहान ९ बजे सुरु भएको खेलमा पहिलो विकेट सोमपाल कामीले लिएका थिए भने दोस्रो विकेट करण केसीले गिराए।

खेलको चौथो ओभर सम्हालेका सोमपालले मुहम्मद वासिमलाई ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए।  त्यतिबेला युएईले १७ रन बनाएको थियो।

त्यस्तै, खेलको अर्को ओभरमा करण केसीले वृत्या अरविन्दाई आउट गराएका थिए। वृत्याले आजको खेलमा ९ बलमा ८ रन बनाए। खेलमा पावर प्ले सकिँदा नेपालविरुद्ध युएईले २८ रन बनाएको छ।

प्रकाशित: २०८० बैशाख १८ गते सोमबार ०९:४५
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदानमा वर्षा, खेल रोकियो

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल केही समयको लागि रोकिएको छ। सिमसिम पानी परिरहेको अवस्थामा खेलको १६ ओभर सकिएपछि अम्पायरले खेल रोक्ने...

खेल रद्द भएपछि इमर्जिङ कपमा पुग्यो ओमन

काठमाडौँ- काठमाडौंमा लगातार वर्षा भएपछि एसीसी प्रिमियर कपमा आज तेस्रो स्थानको लागि भइरहेको खेल पनि रद्द भएको छ। त्रिवि क्रिकेट मैदानमा तेस्रो स्थानको लागि कुवेत र ओमनको खेल चलिरहेको समयमा...

वर्षाले प्रभावित भएको खेलमा नेपालले दियो २८१ रनको लक्ष्य

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा नेपालले पाहुना टिम कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कपको सेमीफाइनल खेलनेपालले ४२ ओभरमा सीमित भएको खेलमा २८१ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस...

नेपालको लगातार तेस्रो विकेट गएपछि समर्थक स्तब्ध

काठमाडौं - पहिलो विकेट गुमाएपछि लगातार दुई ओभरमा नै नेपालले दोस्रो र तेस्रो विकेट पनि गुमाएको छ। त्रिवी क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले लगातार तीन विकेट गुमाएको...

शानदार ओपनिङपछि आउट भए कुशल

काठमाडौैं – त्रिवी क्रिकेट मैदानमा नेपालले कुवेतविरुद्ध सानदार आपनिङ गरेको छ। एसीसी प्रिमियर कपको सेमीफाइनल खेलमा आज नेपालले कुवेतको सामना गरिरहेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना