काठमाडौँ- आठौँ संस्करणको साउथ एसियन ट्राभल अवार्ड्स काठमाडौँमा हुने भएको छ। नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन नेपाल (हान)को सहयोगमा सेप्टेम्बर १९, २०२४ मा अवार्ड कार्यक्रम हुन लागेको हो।
द मल्ल होटलमा ककटेल कार्यक्रमको साथ महोत्सव सुरु हुनेछ।
साटाको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले ‘एटोल, र बेंगलुरुमा आयोजित गरिएको थियो।


