काठमाडौँ– आज भाद्र शुक्ल तृतीयाका दिन।
हिन्दु धर्मालम्बी नेपाली नारीहरूले आज हरितालिका तीज पर्व मनाउँदैछन्। आज व्रतालु महिलालले शिव–पार्वतीको विशेष पूजा गर्दछन्।
व्रत र पूजासँगै नारीहरूले आजको दिन नाचगान समेत गर्छन्।
आज बिहानैदेखि मन्दिरहरूमा मानिसहरूको घुँइचो छ।


