काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव तथा सांसद् टोपबहादुर रायामाझीको घरमा प्रहरीले छापा मारेको छ।रायमाझीको खुमलटार हाइटस्थित घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको हो। छापा हानेको हो । रायामाझीको घरमा मान्छे नभेटिएको प्रहरीले जनाएको छ।
रायामाझी पक्राउ पुर्जी जारी भएपछि वेपत्ता भएका छन्। प्रहरीले उनको खोजी जारी राखेपनि पक्राउ गर्न सकेको छैन।


