२०८३ कार्तिक १३ गते बिहिबार

द्वन्द्वपीडित पत्रकारलाई राहत र खोज पत्रकारिता प्रोत्साहन गर्ने सरकारको नीति

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ५
policy_program-21_copy_1200x800

काठमाडौँ– सरकारले द्वन्द्वपीडित पत्रकारलाई राहत दिने नीति लिने भएको छ। आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उल्लेख गरेका हुन्।

यसका साथै पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाउने र जेष्ठ पत्रकारलाई सम्मान वृद्धि गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ।

‘द्वन्द्वपीडित पत्रकारलाई राहत र पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमाका साथै महिला पत्रकार एवम् विभिन्न भाषाभाषी र समुदायको पत्रकारितालाई प्रोत्साहन गरिने छ,’ आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ, ‘दुर्गम क्षेत्रमा कार्यरत श्रमजीवी र द्वन्द्व प्रभावित पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तथा खोज पत्रकारितालाई प्रोत्साहन गर्ने आवश्यक व्यवस्था गरिने छ। पत्रकार तथा आम सञ्चार क्षेत्रका श्रमीकहरुलाई सामाजिक सुरक्षाको दायरामा समेट्न आवश्यक प्रबन्ध गरिने छ।’

 

प्रकाशित: २०८० जेठ ५ गते शुक्रबार ०६:२२
प्रतिक्रिया

थप समाचार

सरकारको नीति तथा कार्यक्रममाथि बहस गर्दै दुवै सदन

काठमाडौँ- प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सोमवारदेखि छलफल प्रारम्भ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति...

नीति तथा कार्यक्रमको समीक्षा गर्दै एमाले-कांग्रेस

काठमाडौँ- सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक बोलाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको सरकारको...

नीति तथा कार्यक्रममा शिक्षक आन्दोलनको रापताप

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षक आन्दोलनको असर देखिएको छ। नीति तथा कार्यक्रम तर्जुमाका वेला शिक्षकहरूले सडक प्रदर्शन गरेपछि त्यसको असर...

नीति तथा कार्यक्रमः नेताहरुको मिश्रित प्रतिक्रिया

काठमाडौँ- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। सत्ता पक्षका सांसदहरुले कार्यक्रमको बचाउ गर्दै सकारात्मक...

कोशीले पनि ल्यायो नीति तथा कार्यक्रम, कुन प्रदेशको प्राथमिकतामा के?

काठमाडौँ- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना