२०८३ कार्तिक १३ गते बिहिबार

कला



मापसे गरी होहल्ला गरेपछि गायक राजेशपायल राई पक्राउ

काठमाडौँ- गायक राजेश पायल राई पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई गएराति पक्राउ गरिएको हो। राईसहित तीन जनालाई काठमाडौँको मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको...
नेपाल क्लिक्स | २०८० चैत २२ गते बिहिबार ०८:१६

काठमाडौँमा ज्याकलिन फर्नान्डिजको क्याटवाक [१२ तस्बिर]

काठमाडौँ- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काठमाडौँमा क्याटवाक गरेकी छन्। काठमाडौँको होटल याक एन्ड यतीमा शनिबार आरबी डायमन्ड ज्वेलरीको आयोजनामा भएको फेसन ज्वेलरी शोमा फर्नान्डेजले...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०२:३०

विश्व रङ्गमञ्च दिवसः रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौँ- आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो। रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन्। कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो। पछिल्लो...
नेपाल क्लिक्स | २०८० चैत १४ गते बुधबार ०८:०६

वैशाख ५ गते एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

काठमाडौँ- गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन्। उनले अहिले आफू विवाहको तयारीमा जुटेको जानकारी दिएकी छन। ‘अहिले म विवाहको तयारीमा जुटेको छु।...
नेपाल क्लिक्स | २०८० चैत १२ गते सोमबार १०:०१

कलाकारलाई मीठो लाग्छ पुरानै होली गीत

काठमाडौँ- होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो। होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ। त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका...
नेपाल क्लिक्स | २०८० चैत ११ गते आईतबार ०१:०७

काठमाडौँमा युक्रेनदेखि मौरिसससम्मका कला [फोटो फिचर]

काठमाडौँ- शुक्रबारबाट सुरु भएको संगीत महोत्सव ‘इकोज् इन द भ्याली’को आठौं संस्करणमा विभिन्न सांगीतिक कार्यक्रम भइरहेका छन्। हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल‌...
नेपाल क्लिक्स | २०८० चैत १० गते शनिवार ०५:३५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना