नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त नभएका अभौतिक वा भर्चुअल मुद्राको खरिद–बिक्री, भुक्तानी, लगानी वा अन्य कुनै पनि प्रकारको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।
काठमाडौँः नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्रको बोलकबोलमार्फत निष्कासन गर्ने जनाएको छ।
उक्त ऋणपत्रको ब्याजदर बोलकबोल...
कर्जा असुलीमा सुस्ती, धितो बिक्री हुन नसक्नु तथा घरजग्गा बजारमा आएको मन्दीका कारण बैंकहरूले ऋणीहरुबाट सकार गरेका सम्पत्ति व्यवस्थापन गर्न कठिनाइ भोगिरहेका छन्।
जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ६.२ प्रतिशत विस्तार भएको छ। चालू आर्थिक वर्षमा राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो। यस्तै आगामी आर्थिक वर्षमा...
काठमाडौँः नेपाल राष्ट्र बैंकले आज (सोमबार) १५ अर्ब रुपैयाँ बराबरको एकवर्षे राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले...
वैशाख मसान्तसम्म ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ रहेको बैंकहरूको कुल नाफा जेठमा आठ अर्ब आठ करोड ९० लाख रुपैयाँ बढेको छ। वैशाखको तुलनामा जेठमा बैंकको नाफा १४.३२ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले...