नयाँ परियोजना र व्यवसायमा लगानीका ढोकाहरू नखुलेपछि बैंकहरू अहिले नयाँ ग्राहक खोज्नुभन्दा अरू बैंकका ‘असल ऋणी’ तान्न अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन्। यसलाई बैंकिङ भाषामा ‘लोन स्वाप’...
चालू आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म डलरसँग नेपाली रुपैयाँ १०.४ प्रतिशत अमूल्यन भएको छ। अघिलो वर्षको यही अवधिमा नेपाली रुपैयाँ २.१ प्रतिशतले अवमूल्यन भएको थियो।
काठमाडौँ: बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २८ दिन अवधिका...
काठमाडौं। नेपाल राष्ट्र बैंकले गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ।
नयाँ नोट बजारमा...
काठमाडौँः नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले शैक्षिक क्षेत्रमा कानुनी स्पष्टता नभएसम्म बैंकहरूले ढुक्क भएर लगानी गर्न नसक्ने बताएका छन् । राज्यले शिक्षा क्षेत्रलाई...
पूर्वाधार विकाससँग जोडिएकाले मर्जरको चर्चामा निफ्राको नाम अग्रपंक्तिमा आएको हो। विश्लेषकहरूका अनुसार यी दुई संस्था एकीकृत भएमा ५० अर्ब रुपैयाँभन्दा बढी पुँजी भएको बलियो पूर्वाधार वित्तीय...