ओस्लो- नर्वेमा विद्युतीय कारको बिक्रीले अगस्टमा बजारको ९४ प्रतिशत हिस्सा ओगटेको छ। यो नयाँ विश्व कीर्तिमान हो। युरोपका बाँकी भागहरूमा बिक्री स्थिर रहेको तथ्याङ्कले सोमबार देखाएको छ।
नर्वेजियन...
भैरहवा- रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित...
काठमाडौँ- अर्थ मन्त्रालयले किसानको पैसा तिर्न दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ।
किसानको बक्यौता भुक्तानी गर्न ६० करोड रुपैयाँ ऋण दिन डीडीसीलाई भुक्तानी गर्ने...
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको...
काठमाडौँ- अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो २०२४ सम्पन्न भएको छ। भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको अटो शो आज सम्पन्न भएको हो।
यस पटकको अटो शोमा २३ वटा चारपाङ्ग्रे,...
काठमाडौँ- बचतकर्ताको १६ करोड ठगी गरेको एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्।
उनीहरू पाँचै जना काठमाडौँका विभिन्न स्थानबाट भदौ १४ गते पक्राउ परेका हुन्।...