२०८३ कार्तिक २१ गते शुक्रबार

आर्थिक नीति



अब मासिक ८३ हजारसम्म कमाउनेले आयकर तिर्नु नपर्ने

काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत व्यक्तिगत आयकर प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै मध्यम वर्ग र साना आय भएका नागरिकलाई राहत दिने घोषणा गरेका...
नेपाल क्लिक्स | २०८३ जेठ १५ गते शुक्रबार ०८:१५

कुन आयोजनामा कति बजेट विनियोजन?

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा...
नेपाल क्लिक्स | २०८३ जेठ १५ गते शुक्रबार ०८:१२

बजेट केही सकारात्मक, तर पीपीए र घरेलु खपतमा अस्पष्टता: ऊर्जा उद्यमी लामा

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी तथा ऊर्जा उद्यमी उत्तम भ्लोन लामाले सरकारको बजेटमा ऊर्जा क्षेत्रसँग सम्बन्धित...
नेपाल क्लिक्स | २०८३ जेठ १५ गते शुक्रबार ०८:०४

बजेटबारे पूर्वअर्थमन्त्रीहरू: कार्यान्वयन र ऋण निर्भरतामाथि  प्रश्न

काठमाडौँ: सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि पूर्वअर्थमन्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूले शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सार्वजनिक गरेको...
नेपाल क्लिक्स | २०८३ जेठ १५ गते शुक्रबार ०८:००

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छः अध्यक्ष सागर ढकाल

काठमाडौँः नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ। पूँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय...
नेपाल क्लिक्स | २०८३ जेठ १५ गते शुक्रबार ०७:१२

१५ कानुन खारेज गरिने, नयाँ साझेदारी कानुन ल्याइने

काठमाडौँः सरकारले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न कानुनी र नीतिगत सुधारका व्यापक प्याकेज घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै...
नेपाल क्लिक्स | २०८३ जेठ १५ गते शुक्रबार ०७:०४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना