२०८३ कार्तिक २१ गते शुक्रबार

आर्थिक नीति



बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानी प्रवद्र्धनको...
नेपाल क्लिक्स | २०८३ जेठ १७ गते आईतबार १२:४४

डलरसँग किन निरन्तर कमजोर बन्दैछ भारतीय रूपैयाँ?

भारुमा हालैको घाटा मुख्यतया बढ्दो भूराजनीतिक तनाव र उच्च अमेरिकी ब्याज दरहरूको बीचमा विदेशी लगानीकर्ताहरूले भारतबाट लगानी आफ्नो मुलुकमा फर्काएका कारणले भएको हो। अर्थात भारतबाट ठूलो लगानी...
नेपाल क्लिक्स | २०८३ जेठ १७ गते आईतबार १०:१५

हिमालयन रि–इन्स्योरेन्सको १० प्रतिशत बिजनेस सरकारले खोस्यो, संकटमा कम्पनी

स्वदेशी बिमा कम्पनीहरुबाट पाउँदै आएको १० प्रतिशत बिमाङ बिजनेस आगामी आर्थिक वर्ष साउनदेखि खोसिने भएको छ। बिजनेस खोसिएपछि हिमालयन रि अब धरापमा पर्ने भएको छ।
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार ०६:४०

सरकार बाहिर हुँदा ऋणको विरोध गर्ने अर्थमन्त्री वाग्लेले छ खर्ब ५७ अर्ब ऋण भार थप्दै

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भएका र अर्थतन्त्रको जानकार वाग्लेको मौसमी टिप्पणीले उनी कति अपरिपक्व सतही छन भन्ने देखाएको छ।
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार १२:०९

सुर्तीजन्य पदार्थमा ५१ प्रतिशतसम्म कर, शिक्षा र स्वास्थ्यमा पनि लाग्यो समता कर

काठमाडौं। सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरेका हुन्। यस्तै सुर्तीजन्य पदार्थमा...
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार ०८:१९

राजस्व बढाउन सरकारले लगायो हरित कर, पेट्रोल र डिजेल झनै महंगो बन्दै

काठमाडौं। सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ। सरकारले बजेटमार्फत ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशूल्क खारेज गरी भन्सार बिन्दुमा...
नेपाल क्लिक्स | २०८३ जेठ १६ गते शनिवार ०८:१२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना