विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार सेवालगायतका क्रियाकलापमा भएको वृद्धि मुख्य कारण रहेको कार्यालयले जानकारी दिएको छ।
कर्जाको यो तीव्र वृद्धिले अर्थतन्त्रलाई अपेक्षित गति दिन सकेको छैन। एकातिर बैंकहरूले ऋण विस्तार गरिरहेका छन् भने अर्कोतिर आर्थिक वृद्धिदर भने सुस्त देखिएको छ।
मन्त्रालयले ग्रे-लिष्टबाट बाहिरिनका लागि तात्विक सुधार भएको दाबी गरेको छ। दाबी सुधार गरिएको दाबी गरे पनि विवरण आफैँले १५ मध्ये ३ मात्रै कार्य सम्पन्न भएको बताउँछ। बाँकी १२ वटा सुधारका लागि...
काठमाडौं। देशभर हालसम्म २४.९ प्रतिशत रोपाईं सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये तीन लाख ४१ हजार २०९ हेक्टरमा रोपाइँ...
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका...
महासंघले अहिले अर्थतन्त्रको मुख्य समस्या ब्याजदर नभई लगानीको माग, पुँजी परिचालन र निजी क्षेत्रको घट्दो आत्मविश्वास भएकाले मौद्रिक नीतिले त्यसैलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।