२०८३ कार्तिक १३ गते बिहिबार

विदेश



अमेरिकी प्रतिबन्धको डरः भारतको एचएमइएलले किन्न छाड्यो रुसी तेल, रिलायन्स पनि पछि हट्दै

रूसी तेलको अर्को प्रमुख भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि वासिङ्टन र इयुका ताजा प्रतिबन्धहरूको प्रभाव मूल्यांकन भइरहेको जनाएको छ।
नेपाल क्लिक्स | २०८२ कार्तिक १३ गते बिहिबार ०२:०७

आउँदो सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको घोषणा

जियुक्वान (चीन)रएपी। छिमेकी चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्ररूपमा अघि बढाइरहेको घोषणा गरेको छ। यो लक्ष्य चीनको दीर्घकालीन...
नेपाल क्लिक्स | २०८२ कार्तिक १३ गते बिहिबार ०१:०७

राष्ट्रपति ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने– संविधानले अनुमति दिँदैन

एयर फोर्स वन (अमेरिका) एएफपी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताएका छन्। संविधानअनुसार...
नेपाल क्लिक्स | २०८२ कार्तिक १२ गते बुधबार १२:३०

एक खर्ब ३५ अर्ब डलरमा माइक्रोसफ्टले किन्यो ओपनएआईको २७ प्रतिशत सेयर

सम्झौतामा, ओपनएआईको मोडेल र उत्पादनहरू दुवैको लागि माइक्रोसफ्टको बौद्धिक अधिकार २०३२ सम्म विस्तार गरिएको छ।
नेपाल क्लिक्स | २०८२ कार्तिक १२ गते बुधबार ०८:४९

अमेरिकी प्रतिबन्धपछि रुसको तेल कम्पनी लुकोइलद्वारा विदेशी सम्पत्ति बेच्ने घोषणा

मस्को,एएनआई। अमेरिकी प्रतिबन्धकोपछि रूसको प्रमुख तेल कम्पनी लुकोइलले आफ्नो अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने निर्णय गरेको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा सम्भावित खरिदकर्ताहरूबाट...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ०५:०५

भारतमा सक्रिय भयो ‘मोन्था’ चक्रवातः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

नयाँदिल्ली,एपी। भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन्। तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ०२:४२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना