एजेन्सी - सुडानमा सेनाविरुद्ध लडिरहेको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले शनिबार ओमदुरमान सहरको तरकारी बजारमा सर्वसाधारणमाथि आक्रमण गर्दा ५६ जनाको मृत्यु भएको छ।
अल जजिराका...
एजेन्सी - अमेरिकामामा फेरि अर्को विमान दुर्घटना भएको छ।
अमेरिकाको फिलाडेल्फियामा रहेको एउटा सपिङ मल नजिक दुई जना यात्रु बोकेको एउटा सानो विमान दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका...
एजेन्सी - भारतीय मूलको अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले बिहीबार साँझ भारतीय समय अनुसार साँझ ६ बजेर ३० मिनेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आफ्नो स्पेसवाक सुरु गरिन्।...
वासिङटन डीसी- अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १९ जनाको मृत्यु भएको छ।
अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान र अमेरिकी...
एजेन्सी - अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किएका छन्।
दुर्घटनापछि दुवैजना पोटोम्याक नदीमा खसेका थिए। विमानमा ४ चालक दलका सदस्यसहित ६४ जना सवार...
एजेन्सी - उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भएको भागदौडमा मर्नेकाे संख्या ३० पुगेका छ भने ६० जनाभन्दा धेरै घाइते भएका छन् ।
महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले...