२०८३ कार्तिक १३ गते बिहिबार

विदेश



भारतको रेल दुर्घटनामा मृत्यु हुने चार जना नेपालीको सनाखत

बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको मृत्यु भएको थियो।
नेपाल क्लिक्स | २०८१ माघ १० गते बिहिबार ०९:०९

भारतको महाराष्ट्रमा चलिरहेको रेलमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि भएको भागदौडमा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी यात्री घाइते भएका छन्। 
नेपाल क्लिक्स | २०८१ माघ ९ गते बुधबार ०९:३१

टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

आङ्करा- टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ। बोलुस्थित १२ तल्ले ग्रान्ड कार्टल होटलमा स्थानीय समय अनुसार ३:२७ मा आगाली सुरु भएको थियो। आगलागीको समयमा होटलमा २३४ जना रहेका थिए।...
नेपाल क्लिक्स | २०८१ माघ ९ गते बुधबार ०९:५०

नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

अबुजा- नाइजेरियामा पेट्रोल ट्याङ्कर विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ। गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या बढेको हो। नाइजेरियाली आपतकालीन व्यवस्थापन...
नेपाल क्लिक्स | २०८१ माघ ९ गते बुधबार ०७:२७

तान्जिनियामा ८ जनाको ज्यान लिने के हो ‘मार्कबर्ग’ भाइरस ?

एजेन्सी - विश्वमा अर्को भाइरसले मानिसको ज्यान लिन थालेको छ। कोरोना र एचएमपीभीपछि अफ्रिकी देशहरूमा यो भाइरसका कारण धेरैको मृत्यु भएको छ। तान्जानियामा मात्रै ८ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य...
नेपाल क्लिक्स | २०८१ माघ ८ गते मङ्गलबार ०९:५३

बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज

नयाँदिल्ली- चक्कु आक्रमणमा परेका बलिउड अभिनेता सैफ अली खान ६ दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्। लीलावती अस्पतालबाट उनी मंगलबार डिस्चार्ज भएका हुन्। ५४ वर्षीय अभिनेतामाथि गत बिहीबार बिहान...
नेपाल क्लिक्स | २०८१ माघ ८ गते मङ्गलबार ०६:२३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना