एजेन्सी- भारतमा लागिरहेको महाकुम्भ मेलामा आइतबार भीषण आगलागी भएको छ।
सेक्टर १९ को क्लासिकल पुल मुनिको क्षेत्रमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। खाना पकाउने क्रममा पालमा आगो...
इजरायलले आइतबार पछि रिहा गरिने बन्धकहरूको नाम सार्वजनिक नगरेर हमासले युद्धविराम सुरु गर्न ढिलाइ गरेको बताएको छ। हमासले युद्धविराम सुरु भएको करिब दुई घण्टापछि नाम सार्वजनिक गरेको हो।
टिकटक बन्दविरुद्ध अमेरिकी अदालतलमा मुद्दासमेत परेको थियो। यद्यपि, पछिल्लो समय अदालतले प्रतिबन्धको निर्णय सदर गरिदिएपछि टिकटकले सूचना जारी गरेर अमेरिकामा सेवा बन्द गरेको न्युयोर्क टाइम्सले...
एजेन्सी - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० मा सपथ ग्रहण कार्यक्रम छ।
तर उनको सपथग्रहणअघि नै देशका विभिन्न भागमा उनीविरुद्ध विरोध प्रदर्शन भएका छन्। शनिबार हजारौं...
एजेन्सी - बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभियुक्तले चोरीको नियतले घरभित्र पसेको खुलेको छ।
सैफको घरमा काम गर्नका अनुसार आक्रमणकारीले १...