काठमाडौँ- प्रहरीले करिब २५ करोड नगद सहित दुई जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट नेपाली रुपैयाँ,...
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ।
राजधानीका केही क्याम्पसमा बिहान ८ बजेदेखि मतदान...
काठमाडौँ- काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्।
प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका...
काठमाडौँ- नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकका नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
आइजी...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूको विरोध गर्दै कविता सुनाएका छन्।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मेलनलाई आइतबार सम्बोधन...
काठमाडौँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका राजाहरूले अन्तर्राष्ट्रिय रुपमा वेश्यालय गएर नेपालको बेइज्जत गरेको बताएका छन्।
राजेन्द्र...