२०८३ कार्तिक २६ गते बुधबार

समाचार



खानेपानी अभावमा काकाकुल छन् हरिवनका ९ सय बढी परिवार

बरहथवा (सर्लाही) - यहाँको हरिवन नगरपालिका-५ का स्थानीय खानेपानीको चरम अभाव भोग्न बाध्य छन्। ६ वर्षदेखि खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीयवासी काकाकुल बनेका हुन्। वर्षौँदेखि पानीको...
नेपाल क्लिक्स | २०८१ माघ २ गते बुधबार ०९:४३

डेभिड फल्स बन्द

पोखरा महानगरपालिकाले प्रहरीको रोहवरमा मङलबार प्रवेशद्वारमा ताला लगाएको हो। आफैले छाँगो सञ्चालन गर्ने गरी पातले छाँगोको प्रवेशद्वार महानगरपालिकाले शिलबन्दी गरेको छ।
मदनमणि तिमिल्सिना | २०८१ माघ २ गते बुधबार ०८:४१

बढाइयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार इण्डियन आयल...
नेपाल क्लिक्स | २०८१ माघ २ गते बुधबार ०८:२१

रवि लामिछानेले अदालतप्रति सम्मान व्यक्त गर्दै भने- यो देशमा न्याय मरेको छैन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको बताएका छन्। जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले भने, 'सबै जनालाई धेरै...
नेपाल क्लिक्स | २०८१ माघ २ गते बुधबार ०८:००

राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भूमि व्यवस्थासम्बन्धी केही कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्ले यसअघि एकसाथ पाँचवटा अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष...
नेपाल क्लिक्स | २०८१ माघ २ गते बुधबार ०७:४५

रास्वपाले भन्यो- त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ

काठमाडौँ  - राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ। आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र...
नेपाल क्लिक्स | २०८१ माघ २ गते बुधबार ०७:३९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना