त्यसैगरी रातो मुला २५, सेतो मुला ३२, लाम्चो भन्टा ३५, करेला १००, लौका ४५, हरियो फर्सी १५, भिन्डी ९५, रायोको साग १५, तरुल ९५, कन्य च्याउ ९०, डल्ले च्याउ २७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ।
उक्त दुर्घटनामा घटनामा एक जना घाइते छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
फेब्रुअरी ८, २०१८ मा, खालिदा जियालाई ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी पैसा हिनामिना गरेको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको थियो। खालिदाका छोरा तारिक र अन्य पाँच जना अभियुक्तलाई...
काठमाडौँ - लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ।
बिहीबार बिहान पौने ३ बजे उनको निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिए। दीर्घबाहु नेपालको पहिलो जासुसी उपन्यासकार हुन्।...
दाङः चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ। विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ।
हुन त धेरैतिरबाट यस्ता...