२०८३ कार्तिक २६ गते बुधबार

समाचार



निलम्बित प्रहरी इन्सपेक्टर बिनु शाहीसँग अदालतले माग्यो पाँच लाख धरौटी

काठमाडौँ - नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग जिल्ला अदालत ललितपुरले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। आपराधिक लाभसम्बन्धी कसुरमा थुनछेक बहसपछि अदालतले उनीसँग धरौटी माग...
नेपाल क्लिक्स | २०८१ पुस ८ गते सोमबार ०८:३६

फूलचोकी घुम्न गएका १३ जना सम्पर्कविहीन, प्रहरीले थाल्यो खोजी

काठमाडौँ - ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन्। सोमबार फुलचोकीमा घुम्न गएका १३ जना हराएको सूचनापछि अहिले खोजी थालिएको छ। ललितपुरका एसएसपी शेखर खनालका...
नेपाल क्लिक्स | २०८१ पुस ८ गते सोमबार ०८:००

प्रहरीको प्रारम्भिक निष्कर्षः अमनमाथि कुटपिट भएको होइन, लडेर घाइते भएका हुन्

काठमाडौँ - त्रिवि क्रिकेट मैदानबाहिर आक्रमणमा परेका भनिएका सर्लाही बलराका अमनकुमार सिंहमाथि कुटपिट नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)...
नेपाल क्लिक्स | २०८१ पुस ८ गते सोमबार ०७:०४

संसद् सचिवालयले जारी गर्‍यो रविको सांसद पद निलम्बनमा परेको सूचना

काठमाडौँ- संघीय संसद सचिवालयले रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेको पद निलम्बनमा परेको सूचना जारी गरेको छ। संसद सचिवालयले सोमबार सूचना प्रकाशन गरेसँगै चितवन-२ बाट निर्वाचित प्रतिनिधि...
नेपाल क्लिक्स | २०८१ पुस ८ गते सोमबार ०६:४७

इजलासबाटै रविले डीपीलाई बनाए कार्यवाहक सभापति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतबाट पार्टीको कार्यवाहक सभापति तोकेका छन्। जिल्ला अदालत कास्कीको रोहबरमा रास्वपा सभापति रवि लामिछानेले...
नेपाल क्लिक्स | २०८१ पुस ८ गते सोमबार ०६:४१

बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको परिवारले ५ अर्ब डलर घोटाला गरेको आरोप

ढाका- बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उनको परिवारले ५ अर्ब अमेरिकी डलर घोटाला गरेको आरोप लागेको छ। रुस समर्थित आणविक उर्जा संयन्त्रमा ५ अर्ब डलर घोटालाको आरोपमा अनुसन्धान सुरु गरिएको...
नेपाल क्लिक्स | २०८१ पुस ८ गते सोमबार ०६:१७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना