जनकपुरधाम - मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ।
संघीय सरकारबाट यस वर्ष एमबिबीएसका ५० विद्यार्थीलाई...
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएका छिन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय...
मकवानपुर- हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक...
काठमाडौँ- काठमाडौँको सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण धमाधम भइरहेको छ।
काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर...
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत इलिमिनेटर राउन्डको खेलमा कर्णाली याक्स विजयी हुँदै क्वालिफायरमा प्रवेश गरेको छ।
१७६ रनको लक्ष्य पछ्याएको चितवनलाई कर्णालीले २१ रनले पराजित गरेको...
काठमाडौँ- नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा सुरु भएको छ। पौष १ गतेदेखि सेवा सञ्चालन गरिएको हो।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट प्रदान हुँदै...