एजेन्सी - जर्मनीका चान्सलर ओलाफ स्कोल्जले संसदमा विश्वासको मत गुमाएका छन्। जसका कारण अब जर्मनीमा फेब्रुअरीमा चुनाव हुने भएको छ।
विश्वासको मतका लागि भएको मतदानमा स्कोल्जले ७३३ सिटको तल्लो...
काठमाडौँ - भक्तपुर नगरपालिकामा बुवाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका वडा नम्बर–२ मा गएराति ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्रको हत्या गरेका प्रहरीले...
काठमाडौँ - अघिल्लो महिनाको तुलनामा यो मंसिरमा घर जग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ।
गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजस्व...
काठमाडौँ- रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियनर यस वर्षको फिफा वर्ष खेलाडी बनेका छन्। मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड भिनिसियसलाई प्रदान गरिएको...
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ। यो करकट्टी गर्नुअघिको नाफा हो।
चालु आवको साउनदेखि असोज मसान्तसम्म...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन...