२०८३ कार्तिक २६ गते बुधबार

समाचार



किरियाखर्चमा समेत भ्रष्टाचारः महोत्तरीका दुई सुब्बाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

बर्दिबास- सवारी ज्यान कसुर मुद्दामा मृतकको हकदारले पाउनुपर्ने किरिया खर्चमा पनि भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले दुई नायब सुब्बावविरुद्ध मुद्दा दायर गरेको...
नेपाल क्लिक्स | २०८१ पुस २ गते मङ्गलबार ०७:४०

एसीसी यु- १९ महिला एसिया कप क्रिकेट प्रतियोगिता: भारतसँग भिड्दै नेपाल

काठमाडौं - एसीसी यु- १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज भारतसँग खेल्दै छ। नेपाल र भारत दुवै एक खेल अगाडि नै सेमिफाइनलमा पुगेका हुन्। खेल मलेसियाको वायुमास ओभलमा दिउँसो पौन १२...
नेपाल क्लिक्स | २०८१ पुस २ गते मङ्गलबार ०७:२१

सालझण्डी–ढोरपाटन सडकः १४ वर्षमा जम्मा ३० प्रतिशत काम

ढोरपाटन - सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि २०६७ सालदेखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो। रुपन्देहीको...
नेपाल क्लिक्स | २०८१ पुस २ गते मङ्गलबार ०६:५७

बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका

दमौली - जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ। बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले...
नेपाल क्लिक्स | २०८१ पुस २ गते मङ्गलबार ०६:३७

काठमाडौँ खानेपानी सुधारका लागि एसियाली विकास बैंकबाट २३ अर्ब बढी ऋण स्वीकार

काठमाडौँ - सरकारले एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसब्बा गुरुङले...
नेपाल क्लिक्स | २०८१ पुस १ गते सोमबार ०९:१४

राजविराजमा रात्रिकालीन उडान सुरु

राजविराज - सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ। रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन...
नेपाल क्लिक्स | २०८१ पुस १ गते सोमबार ०८:५१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना