२०८३ कार्तिक २६ गते बुधबार

समाचार



अमेरिकी खेलाडी एन्ड्रिज गुजले हाने एनपीएलमा पहिलो शतक

काठमाडौँ- पोखरा एभेन्जर्सका खेलाडी एन्ड्रिज गुजले एनपीएलमा पहिलो शतक प्रहार गरेका छन्। उनले ५५ बल खेल्दै १०४ रनको योगफल बनाएका थिए। गुजले १२ चौका र ५ छक्काको सहयोगमा १०४ रन बटुल्न सफल भएका...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २१ गते शुक्रबार ०३:५७

स्वयम्भू र बौद्ध पुगेर स्वदेश फर्किए भूटानी राजा

काठमाडौँ- स्वयम्भूनाथ र बौद्ध पुगेर फर्किए भूटानी राजा भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले जन्मभूमि नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्। अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २१ गते शुक्रबार ०३:४५

भुटानी राजाको बौद्धपूजा [फोटो फिचर]

काठमाडौँ- भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले काठमाडौँस्थित बौद्ध गुम्बामा पुगेर दर्शन र पूजा गरेका छन्। भारतबाट स्वदेश फर्कने क्रममा नेपाललाई ट्रान्जिट पारी राजा वाङचुकले स्वयंभू...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २१ गते शुक्रबार ०३:१५

सरकारले चीनसँग ऋण लिने गरी बीआरआईमा हस्ताक्षर गरेपछि देउवाले बोलाए कार्यसम्पादन बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले मंसिर २४...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २१ गते शुक्रबार ०१:३९

भुटानी राजा पुगे स्वयम्भूनाथ

काठमाडौँ- भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्। यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २१ गते शुक्रबार १२:५१

एनपीएलमा कर्णालीको पहिलो जित, चितवनले चाख्यो हार

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलोपटक जित निकालेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटको जित निकालेको हो। १३१ रनको लक्ष्य...
नेपाल क्लिक्स | २०८१ मङ्सिर २१ गते शुक्रबार १२:३४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना