काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ।
नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित...
काठमाडौँ- मानव तस्करी गरी जापान लैजाने प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी काठमाडौँ ल्याइएको छ।
उनलाई अदालतमा उपस्थित गराउनका लागि सरकारी वकिलको...
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई थप १३ हिरासतमा नै राखेर...
काठमाडौँ- आइतबार सेयर बजार परिसूचक (नेप्से) मा ६२.५४ अंकले बढेको छ भने झन्डै १० अर्बको कारोबार भएको छ।
आइतबार परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ। कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री...
काठमाडौँ- हवाई भाडा सस्तो बनाउन माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ।
गोरखा-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँको अगुवाइमा आइतबार प्रदर्शन भएको हो।
वैदेशिक...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने बताएका छन्।सभापति लामिछाने पक्राउको विरोधका लागि...