२०८३ कार्तिक २६ गते बुधबार

समाचार



बेलायती आर्मी थिए फाल्गुनन्द, ९ हाते धर्ममुचुल्कामा के छ?

झापा- किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराएका स्थानीय ज्येष्ठ नागरिकहरूले...
नेपाल क्लिक्स | २०८१ कार्तिक २५ गते आईतबार १०:०९

अब कस्तो होला देशको मौसम?

काठमाडौँ- हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो...
नेपाल क्लिक्स | २०८१ कार्तिक २५ गते आईतबार ०८:४६

रवि पक्राउविरुद्धको आन्दोलन ‘सशक्त’ बनाउने रास्वपाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ। दोस्रो चरणमा ‘संयुक्त सशक्त’ आन्दोलन गरिने पार्टीले जनाएको छ। शनिबार...
नेपाल क्लिक्स | २०८१ कार्तिक २४ गते शनिवार ०७:५७

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेबाट निलम्बित

काठमाडौँ- नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ। एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति...
नेपाल क्लिक्स | २०८१ कार्तिक २४ गते शनिवार ०७:५३

सकियो छठ, काठमाडौँ फर्कनेको भिड [फोटो फिचर]

दशैँतिहार र छठ सकिएसंगै राजधानी फर्कनेको भिड बढेको छ। फर्किनेको चापले काठमाडौँको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड देखिएको छ। नेपाल ट्राफिक प्रहरी अनुसार चाडपर्व मनाउन काठमाडौँ छाडेकाहरु...
नेपाल क्लिक्स | २०८१ कार्तिक २४ गते शनिवार ०४:११

रास्वपा कार्यालयमा रवि समर्थकको धर्ना [फोटो फिचर]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्यालय वनस्थलीमा रवि लामिछानेका समर्थकले दबाब कार्यक्रम गरेका छन्। रास्वपा सभापति रवि लामिछाने पक्राउ गरेको...
नेपाल क्लिक्स | २०८१ कार्तिक २४ गते शनिवार ०४:०१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना