२०८३ कार्तिक १७ गते सोमबार

समाचार



ई–कमर्स व्यवसायी अनिवार्य रूपमा विभागमा स्वीकृत हुनुपर्ने

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार १२:१३

आइएमई लाइफ र अविष्कार केन्द्रबीच सम्झौता, ‘न्यानो नानी’ बेबी वार्मर वितरण गर्ने

काठमाडौँ: आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार ११:०५

बाजुरामा बाढीले विभिन्न ठाउँमा क्षति, साँफे–मार्तडी राजमार्ग अवरुद्ध, डेढ सय बस्ती जोखिममा

बाजुरा: बाजुरामा गएराति परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ। साँझ परेको अविरल वर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठूला नदीहरूमा पानीको बहाफ उच्च बढेको...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार १०:५२

जग्गा हदबन्दीले रियलइस्टेट व्यवसायीको दुई खर्बको घर/अपार्टमेन्ट ‘फ्रिज’

हदबन्दीको अर्को ठूलो असर बैंकिङ क्षेत्रमा परेको व्यवसायीहरूको दाबी छ। परियोजना निर्माणका लागि बैंकबाट ऋण लिएका व्यवसायीले घर वा अपार्टमेन्ट बिक्री गरेर ऋण भुक्तानी गर्ने योजना बनाएका हुन्छन्।...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार १०:४१

करदाता प्रोत्साहन पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल

करदाता प्रोत्साहन पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ। साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने सङ्ख्या ७ हजार ७७ मात्रै थियो। साउन १६ देखि ३१ गतेसम्मको अवधिमा यो बढेर ३ लाख...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार १०:२७

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौँ: सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार १०:१८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना