२०८३ कार्तिक १७ गते सोमबार

समाचार



राष्ट्रिय गौरवका छ वटा सिँचाइ र जलस्रोत आयोजना ५ वर्षभित्र सक्ने लक्ष्य

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार ०५:०३

खराब कर्जा बढ्दो, कुन बैंक कति जोखिममा?

उपलब्ध वाणिज्य बैंकहरूको तथ्यांकअनुसार सबैभन्दा धेरै खराब कर्जा प्रभु बैंकको रहेको छ भने सबैभन्दा कम एभरेस्ट बैंकको रहेको छ।
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार ०४:२२

तीन महिनादेखि आईपीओ स्वीकृति ठप्प, अनुमति माग्ने बढेको बढ्यै, थप चार कम्पनी थपिए

आईपीओ माग्ने कम्पनीको संख्या कति पुग्यो ?
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार ०३:४८

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला २ कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार ०३:४७

पछिल्लो समय किन गैरहेछ झ्याप्प झ्याप्प बत्ती? यस्तो भन्छन् ऊर्जामन्त्री

काठमाडौँ: पछिल्लो समय झ्याप्प झ्याप्प बत्ती जाने क्रम बढेको छ। यसबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ। नेपाली कांग्रेसकी सांसद वासना थापाले अघोषित लोडसेडिङ जस्ता समस्याबारे प्रश्न गरेकी...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार ०३:२८

महँगियो भान्सा, तरकारीको मूल्य २५३ प्रतिशतले वृद्धि

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ। प्रतिवेदनअनुसार...
नेपाल क्लिक्स | २०८३ भदौ २ गते मङ्गलबार ०२:२४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना