काठमाडौँ: माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। उनले साउन ३१ गतेदेखि पदभार ग्रहण गरेका छन्।
बैंकिङ क्षेत्रमा २५ वर्ष भन्दा बढीको अनुभव...
काठमाडौँ: काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ। एक्स्पोमा चेरी वान्डाका...
काठमाडौँ: वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको...
काठमाडौँ: सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८,...
स्याङ्जा: मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन्। उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन्। यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार...
काठमाडौँ: साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक २.२५ अंकले घटेर २,६४१.५८ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०८ प्रतिशतको...