काठमाडौँ- २०७८ असार १ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आयो।
हेलम्बु गाउँपालिकामा पर्ने भेम्राथाङ्गमा आएको पहिरोसँगै मेलम्चीमा...
काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला प्रेस चौतारी र प्रेस सेन्टरले फोडेपछि तनावको अवस्था सिर्जना भएको छ। शनिबार चौतारी र सेन्टरले ताला फोडेपछि तनाव सिर्जना भएको...
काठमाडाैँ- ६ अर्ब रकम हिनामिना गरेको आरोपमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।
भण्डारीलाई शुक्रबार राति उपत्यका...
भरतपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का दुई छोरीहरू रेणु र गंगाले असार १५ मा धान रोप्ने कार्यक्रममा सहभागी भएका छन्।
भरतपुर महानगरले चितवनमा आयोजना गरेको धान रोप्ने भेलामा पुगेर...
काठमाडौँ- गए रातिदेखिको भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्।
मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन्।
कालीगण्डकी...
काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कलंकी-चाबहिल सडकखण्ड विस्तारका लागि दबाबयात्रा सुरु गरेका छन्।
सडक विस्तारको काम तुरून्त अघि बढाउनुपर्ने मागसहित सांसद पौडेलको अगुवाइमा...