२०८३ कार्तिक २४ गते सोमबार

समाचार



श्रमाधान मेलामा १८ हजारले दिए रोजगारीको लागि आवेदन

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन्। मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको...
नेपाल क्लिक्स | २०८१ असार १६ गते आईतबार ०५:२५

माओवादीलाई नेकपा एससँग एकीकरण गर्ने प्रचण्डको चाहना

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन्। आइतबार एकीकृत समाजवादीको दशौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। महाधिवेशनबाट...
नेपाल क्लिक्स | २०८१ असार १६ गते आईतबार ०४:२६

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित देउवाको निवासमा सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। प्रवक्ता...
नेपाल क्लिक्स | २०८१ असार १६ गते आईतबार ०४:०९

महिनामा १५ दिन तारे होटलमा खाना खाने नेताले ‘समाजवादी हुँ’ भन्न सुहाउँदैन : सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले महिनामा १५ दिन पाँचतारे होटलमा खाना खाने नेताले समाजवाद ल्याउन नसक्ने बताएका छन्। आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय...
नेपाल क्लिक्स | २०८१ असार १६ गते आईतबार ०३:५०

ओली र प्रचण्डलाई रविले भने- महामन्त्री ढकालका पक्षमा खासै पार्टीभित्र माहौल छैन

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका महामन्त्री मुकुल ढकालका पक्षमा खासै पार्टीभित्र माहौल नभएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल...
नेपाल क्लिक्स | २०८१ असार १६ गते आईतबार ०३:४२

नेकपा एसको महाधिवेशनमा नेताको फोटोसेसन [तस्बिरहरू]

काठमाडौँ- एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन दिएको निम्तो एमालेले बहिष्कार गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर...
नेपाल क्लिक्स | २०८१ असार १६ गते आईतबार ०३:१९

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना