२०८३ कार्तिक २४ गते सोमबार

समाचार



दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ- यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी...
नेपाल क्लिक्स | २०८१ बैशाख २ गते आईतबार ०७:२८

५ सचिवको सरुवा, विश्व बैंकबाट ६१ करोड अनुदान लिने निर्णय

काठमाडौँ- सरकारले ५ जना सचिवहरूको सरुवा गरेको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदले ५ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको जानकारी दिएकी...
नेपाल क्लिक्स | २०८१ बैशाख २ गते आईतबार ०७:१०

पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

पर्वत- पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मादी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु...
नेपाल क्लिक्स | २०८१ बैशाख २ गते आईतबार ०६:२३

इजरायलका नेपालीको सुरक्षामा श्रममन्त्रीको चासो

काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन्। आइतबार विहान देखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका...
नेपाल क्लिक्स | २०८१ बैशाख २ गते आईतबार ०५:२०

१० इञ्च लामो सुइरोले जिब्रो छेडाएपछि भक्तपुरमा जात्रा [१२ तस्बिर]

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आईतबार जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन्। नाइकेहरूले...
नेपाल क्लिक्स | २०८१ बैशाख २ गते आईतबार ०४:५२

सुपको मुख्यमन्त्री बन्न नाउपाकै दुई जनाको दाबी

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका...
नेपाल क्लिक्स | २०८१ बैशाख २ गते आईतबार ०४:२४

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना