काठमाडौँ- शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने सिमेन्ट बनेको छ।
कम्पनीले हालसम्म १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरी सर्वाधिक बिक्री हुने सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ।
अत्याधुनिक...
काठमाडौँ- न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान गरिएको छ।
काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो।
२०८० चैत २१ मा सर्वोच्च अदालतका...
काठमाडौँ- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताघटक नेकपा (एकीकृत समाजवादी) दक्षिणपन्थी र अवसरवादी भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेससँग मिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका...
अछाम- अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।
स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना...
काठमाडौँ- सुदूरपश्चिम सरकार गठनले नयाँ रूप लिएको छ। प्रदेश प्रमुख नै अलमलिने गरी बनेको उक्त नयाँ रूप नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादमात्र नभएर केन्द्रकाे सत्ता गठबन्धनमा रहेकाे...
काठमाडौँ- नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी...