२०८३ कार्तिक २३ गते आईतबार

समाचार



आज प्रजातन्त्र दिवस : टुँडिखेलमा विशेष समारोह

काठमाडौँ- आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा...
नेपाल क्लिक्स | २०८० फाल्गुण ७ गते सोमबार ०७:२६

राससकाे वार्षिकोत्सवमा राष्ट्रपतिकाे सन्देश – ‘गलत सूचनाको चुनौतीलाई राससले चिर्नुपर्छ’

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) जस्तो जिम्मेवार सञ्चारमाध्यमले सत्य, तथ्य, निष्पक्ष...
नेपाल क्लिक्स | २०८० फाल्गुण ७ गते सोमबार ०७:१०

पश्चिमी न्यून चापीय वायु पूर्वतर्फ सर्दै, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको...
नेपाल क्लिक्स | २०८० फाल्गुण ७ गते सोमबार ०६:३५

‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक

काठमाडौँ- लेखक, साहित्यकार तथा पत्रकार केशु विरहीको ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सहरी विकासमन्त्री सीता गुरुङ तथा मदन...
नेपाल क्लिक्स | २०८० फाल्गुण ६ गते आईतबार ०९:४२

‘सेतो धरती’का लेखक भन्छन्- अब अर्को ‘सरप्राइज’ दिन्छु!

थपे, ‘मातृभूमि भनेजस्तै देवघाट नयाँ शब्द कोरल्दा ‘पुस्तक भूमि’ हो। देवघाट सेतो धर्ती जन्मिएको ठाउँ हो।’
नेपाल क्लिक्स | २०८० फाल्गुण ६ गते आईतबार ०६:११

अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामाङसहितलाई...
नेपाल क्लिक्स | २०८० फाल्गुण ६ गते आईतबार ०६:०३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना