२०८३ कार्तिक २१ गते शुक्रबार

समाचार



पाकिस्तानको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोही बेपत्ता, ६ जना नेपाली

काठमाडौँ: पाकिस्तानको काराकोरम हिमशृङ्खलाअन्तर्गत अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणमा गएका निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १०  जना आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपाली...
नेपाल क्लिक्स | २०८३ साउन १५ गते शुक्रबार १२:०५

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

काठमाडौँ: अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सघंर्ष समितिबिच आज पुनः वार्ता हुने भएको छ। बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहे पनि सरकारी वार्ता टोली र लघुवित्तपीडित...
नेपाल क्लिक्स | २०८३ साउन १५ गते शुक्रबार ११:४७

सेबोनद्वारा पहिलोपटक धितोपत्र वित्तीय सेवासम्बन्धी ‘कन्सल्टेसन पेपर’ सार्वजनिक

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनको तयारीस्वरूप पहिलोपटक ‘नेपालको धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी...
नेपाल क्लिक्स | २०८३ साउन १५ गते शुक्रबार ११:१४

हरियो साउनमा ओझेलमा तरकारी व्यापार, मूल्यवृद्धि र सुस्त बजारले व्यापारी मारमा

काठमाडौँ: साउन महिना नेपाली समाजमा हरियाली, व्रत–पूजा र हरियो तरकारीसँग जोडिने महिना मानिन्छ। तर यही महिनामा भने काठमाडौंको लगनखेल तरकारी बजारका व्यापारीहरू व्यापारमा मन्दी आउँदा चिन्तित...
नेपाल क्लिक्स | २०८३ साउन १५ गते शुक्रबार ११:१३

बैंकिङ प्रणालीमा अधिक तरलता, आज २५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि शुक्रबार २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । उक्त निक्षेप संकलनको बोलकबोल आज साउन १५ गते दिउँसो ३ः०० बजेसम्म...
नेपाल क्लिक्स | २०८३ साउन १५ गते शुक्रबार १०:५१

५७ म्युचअल फन्ड सञ्चालनमा, कुनको न्याभ कति ?

अघिल्ला वर्षको तुलनामा म्युचुअल फन्डमा नयाँ लगानीकर्ता थपिने क्रम बढेको छ। अब धेरै योजनाले लाभांश घोषणा गर्ने समय पनि नजिकिएको छ।
सीता बुढाथोकी | २०८३ साउन १५ गते शुक्रबार ०७:३८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना